नेपाल सरकार

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय

सिंहदरवार, काठमाण्डौ, नेपाल

सेवामैत्री प्रशासन, सङ्घीयतामा सुशासन

श्री रविन्द्र अधिकारी

माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री

श्री धनबहादुर बुढा

मा. राज्यमन्त्री

श्री कृष्ण प्रसाद देवकोटा

सचिव

ई-पोर्टल

परिचय

नेपालको तुलनात्मक र प्रतिस्पर्धात्मक लाभका दृष्टिले मुलुकको आर्थिक विकासको प्रमुख आधार रहेको पर्यटन क्षेत्रले विदेशी मुद्रा आर्जन, रोजगारी सिर्जना, आर्थिक कृयाकलाप अभिवृद्धि र समग्र आर्थिक विकास र समुन्नतिमा टेवा पुर्याउँदै आएको छ । देशमा रहेका सम्पूर्ण मूर्त र अमूर्त साँस्कृतिक सम्पदाहरुको संरक्षण र विकास गरी तिनको आर्थिक उपयोग गर्ने तथा पर्यटनलाई मुलुकको आर्थिक आधारको रुपमा ग्रामीण तहसम्म विकास र विस्तार गरी यसको प्रतिफल जनजीवनको तल्लो तहसम्म पुर्याउन संस्कृति र पर्यटन क्षेत्रको विव...

थप पढ्नुहोस्

प्रगति विवरण

29.32% cumulative progress by March 2017

March 16 - March 22

Division: Nepal Civil Aviation Authority

Published Date: 1st Jan 70


यसै बीच संयुक्त अधिराज्यस्थित नेपाली दुतावासमा समेत स्थानीय टुर अपरेटर तथा संचारकर्मीहरुको उपस्थितिमा माननीय शिक्षा मन्त्री श्री धनीराम पौडेलले नेपालको पर्यटन सम्बन्धी प्रस्तुतिकरण गर्नुभयो । सो कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव तथा नेपाल पर्यटन बोर्डका अध्यक्ष श्री शंकर प्रसाद अधिकारी लगायतको उपस्थिति रहेको थियो ।

Division: Nepal Tourism Board

Published Date: 1st Jan 70


Project : GHT Tatopani Section, Site :Dhugunagadhi-Bhairab kunda Section,Sindhupalchok

80 % work Completed

Division: Department of Tourism

Published Date: 1st Jan 70


नेदरल्याण्डको उत्रेकमा १०–१५ जनवरी २०१७ मा आयोजना गरिएको पर्यटन मेला Vakantiebuers, Netherlands मा ४ वटा निजी क्षेत्रका पर्यटन व्यवसायी कम्पनीहरु सहित सहभागिता । उक्त मेलाका अवसरमा पश्चिम युरोपमा रहेका नेपाल पर्यटन बोर्डका जनसम्पर्क प्रतिनिधिहरुको सहभागितामा Europe-Nepal Visit Year 2017 सम्बन्धी छलफल आयोजना गरिएको ।

Division: Nepal Tourism Board

Published Date: 1st Jan 70


नेपाल पर्यटन पत्रकार संघ दाङसँगको सहकार्यमा दाङको घोराहीमा माघ १४ र १५ गते पर्यटन पत्रकारिता सम्बन्धी अभिमुखीकरण कार्यक्रमको आयोजना गरिएको ।

Division: Nepal Tourism Board

Published Date: 1st Jan 70


नेपाल पर्यटन बोर्डमा रिक्त रहेको २५ जना अधिकृत पदको लागि खुल्ला तथा समावेशी दरखास्त आह्वान गरिएको ।

Division: Nepal Tourism Board

Published Date: 1st Jan 70


१४–२२ जनवरी २०१७ मा जर्मनीको स्टुटगार्डमा आयोजना गरिएको पर्यटन मेला CMT मा नेपालका ७ वटा निजी क्षेत्रका पर्यटन व्यवसायी कम्पनीहरु सहित बोर्डको सहभागिता। उक्त मेलामा झण्डै २,५०,००० अवलोकनकर्ताहरुको सहभागिता रहेको ।

Division: Nepal Tourism Board

Published Date: 1st Jan 70


त्यसैगरि Adventure Travel Show भन्दा अघि जनवरी १८ र १९ मा विभिन्न राष्ट्रिय पर्यटन संस्थाहरु, पर्यटन व्यवसायी र संचारकर्मीहरुको सहभागितामा आयोजना गरिएको B2B अन्र्तक्रियामा बोर्डको सहभागिता रहेको ।

Division: Nepal Tourism Board

Published Date: 1st Jan 70


संयुक्त अधिराज्यको ओलम्पियामा २१–२२ जनवरीमा आयोजना गरिएको Adventure Travel Show 2017 मा ३ वटा निजी क्षेत्रका पर्यटन व्यवसायी कम्पनीहरु सहित सहभागिता । उक्त सोमा नेपालका साहसिक पर्यटन गतिविधिहरु र गन्तव्य स्थलहरु बारे स्थानीय पर्यटन व्यवसायी र सञ्चार माध्यमलाई जानकारी गराईएको ।

Division: Nepal Tourism Board

Published Date: 1st Jan 70


२०७३ माघ १९ –२४ Birat Expo, बिराटनगरमा प्रर्वद्धनात्मक साझेदारी ।

Division: Nepal Tourism Board

Published Date: 1st Jan 70


हालको सूचना | समाचार

मेडिया केन्द्र

प्रवक्ता

श्री घनश्याम उपाध्याय

सह-सचिव

Tel.: 01-4211669

सूचना अधिकारी

श्री सुरेश आचार्य

सह-सचिव

Tel.: 4211624

भिडियो ग्यालरी

24th Jun 18 14:08:01

2018 All Rights Reserved Terms of Use and Privacy Policy

2 2
3 4